Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 10.2K
    Shares

    • images
    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौ । नेपाली बजारमा आज (विहिबार) पनि सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज २०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला  ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।  

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकोे छ । बुधबार प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूुल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १० २०७८ बिहिवार - १२:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij