Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एक्कासि आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटे प्रम ओली

एक्कासि आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटे प्रम ओली


  • 4.2K
    Shares

    एक्कासि आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटे प्रम ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेको छन् ।

    सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल जारी रहेको जनाएको छ ।

    सर्वोच्चले मंगलबार मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको थियो । यससँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १४:२८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij