Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु

भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु


  • 4.3K
    Shares

    भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु
    images

    बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा भीरबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

    कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ का दिल बहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे आइतबार बिहान प्रहरीलाइ जानकारी भएको जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - ११:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij