Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राप्रपाले बनायो दुई शक्तिशाली समिति, को–को अटे ? (नामावलीसहित)

राप्रपाले बनायो दुई शक्तिशाली समिति, को–को अटे ? (नामावलीसहित)


  • 12.8K
    Shares

    राप्रपाले बनायो दुई शक्तिशाली समिति, को–को अटे ? (नामावलीसहित)

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सञ्चालनका लागि दुई शक्तिशाली समिति गठन गरेको छ । सो पार्टीका अध्यक्षत्रयको बैठकले केन्द्रीय निर्देशन र विशेष समिति गठन गरेको हो ।

    केन्द्रीय निर्देशन समिति ५५ र विशेष समिति २५ सदस्यीय रहेको छ ।  पार्टीका कमल थापा समूह तथा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा समूहको प्रतिनिधित्व रहनेगरी समिति गठन गरिएको हो ।

    यस्तै समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने राप्रपाले जनाएको छ ।  निर्देशन समितिको बैठक नवसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्ने जनाइएको छ ।

    press_release_1_MdkdAf3hUF.jpg

     

    press_release_2_gl8JhIzmkj.jpg

    प्रकाशित मिति :आषाढ ५ २०७८ शनिवार - १५:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij