Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

एनपीएलः लुम्बिनीसामु सुदूरपश्चिम बन्यो निरिह, ८७ रनमै अलआउट

एनपीएलः लुम्बिनीसामु सुदूरपश्चिम बन्यो निरिह, ८७ रनमै अलआउट


  • 337
    Shares

    एनपीएलः लुम्बिनीसामु सुदूरपश्चिम बन्यो निरिह, ८७ रनमै अलआउट
    images

    काठमाडौं । तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

    कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८८ रनको लक्ष्य दिएको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १८:४९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij