Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु


  • 519
    Shares

    गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
    images

    काठमाडौं । गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कालीगण्डकी गाउँपालिका–२ स्थितमा स्कारपियो दुर्घटना भएको हो ।

    दुर्घटनामा परी पाँचजनाकाे घटनास्थलमा र एकजनाको उपचारका निम्ति लैजाँदै गर्दा मृत्यु भएको जगदीश भट्टराईले जानकारी दिए । 

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १८:३०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij