Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

एनपीएल : लुम्बिनीले टस जितेर बलिङ रोज्यो

एनपीएल : लुम्बिनीले टस जितेर बलिङ रोज्यो


  • 281
    Shares

    एनपीएल : लुम्बिनीले टस जितेर बलिङ रोज्यो
    images

    काठमाडौँ । तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

    कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ ।

    लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १६:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij