२०८२ माघ १५ गते बिहिवार
विभाजननजिक पुगेको जसपा विवाद फेरि निर्वाचन आयोग पुगेको छ । शुक्रबार आधिकारिकताको माग गर्दै जसपाको बहुमत पक्षका संघीय अध्यक्ष उपेन्द्र यादवसहित डेढ दर्जन नेता पुनः निर्वाचन आयोग गएका छन् ।
आयोगले जसपाका दुवै पक्षले पठाएको विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि बहुमत पक्ष दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दाबी गर्दै फेरि आयोग पुगेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij