Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने


  • 358
    Shares

    एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । अपराह्न प्रधानमन्त्री बालेन एनपीएल उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान जानेछन् ।

    प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि जाने तयारी छ ।

    “प्रधानमन्त्रीबाटै उद्घाटन गर्ने कार्यक्रम तय भएको छ,” उनले  भनिन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालबाटै पनि एनपीएलको शुभकामना व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १०:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij