Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न ओली ह्याम्स अस्पतालमा

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न ओली ह्याम्स अस्पतालमा

  • 344
    Shares

    पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना, स्वास्थ्य अवस्था बुझ्न ओली ह्याम्स अस्पतालमा
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

    मुटुसँग सम्बन्धित समस्याका कारण खनाल आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स हस्पिटल पुगेका छन्।

    स्वास्थ्य समस्या देखिएपछि खनाल आइतबार ह्याम्स अस्पताल भर्ना भएका छन्। 

    उनको मुटुमा समस्या देखिएको र अवस्था सामान्य रहेको खनालको सचिवालयले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २ २०८३ आइतवार - २०:४६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij