Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

काठमाडौँ महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०/५० लाख दिने

काठमाडौँ महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०/५० लाख दिने


  • 4.4K
    Shares

    काठमाडौँ महानगरले सिन्धुपाल्चोकका थप दुई पालिकालाई ५०/५० लाख दिने
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई रु  ५०/५० लाख दिने घोषणा गरेको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

    मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए ।

    प्रकाशित मिति :आषाढ ४ २०७८ शुक्रवार - १४:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij