Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

कांग्रेस सभापति गगनकुमार थापाले लिए शपथ

कांग्रेस सभापति गगनकुमार थापाले लिए शपथ


  • 316
    Shares

    कांग्रेस सभापति गगनकुमार थापाले लिए शपथ
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    राजधानीमा आयोजित १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।

    थापाले ६ हजार ५८४ मत पाएका थिए भने खड्कीले ३ सय ७५ मत प्राप्त गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक १ २०८३ शनिवार - १५:२४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij