Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश र एक विधेयक

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश र एक विधेयक


  • 442
    Shares

    राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश र एक विधेयक
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी गरेका छन् ।

    राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरेका हुन् ।

    यसका साथै उनले संघीय संसदबाट पारित भई पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण पनि गरेका छन् ।

    प्रकाशित मिति :आश्विन ३० २०८३ शुक्रवार - १८:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij