Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

पेस्तोलसहित तीन जना पक्राउ  

पेस्तोलसहित तीन जना पक्राउ  


  • 3.7K
    Shares

    पेस्तोलसहित तीन जना पक्राउ  
    images

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगढाबाट एक थान पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    सोही ठाउँका ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्यामकुमारी चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पशुरामको घरमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०७८ बिहिवार - १३:२९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij