Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?

सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?


  • 9.5K
    Shares

    • images
    सुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको मूल्य ?
    images

    काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६०० रुपैयाँ रहेको छ । 

    मंगलबार छापावाल सुनको भाउ ९३ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ७०० रुपैयाँ रहेको थियो । 

    यता, चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला एक हजार ३५५ रुपैयाँ रहेकोमा आज बुधबार एक हजार ३६० रुपैयाँ रहेको छ । 

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - १४:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij