Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

काठमाडौं उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि


  • 4.9K
    Shares

    काठमाडौं उपत्यकामा थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४५५ जना, ललितपुर जिल्लामा ७४ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

     

    प्रकाशित मिति :आषाढ १ २०७८ मंगलवार - १७:३५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij