Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गरिमा विकास बैंकले सेयरधनीलाई आकर्षक लाभांस दिने घोषणा

गरिमा विकास बैंकले सेयरधनीलाई आकर्षक लाभांस दिने घोषणा


  • 869
    Shares

    गरिमा विकास बैंकले सेयरधनीलाई आकर्षक लाभांस दिने घोषणा
    images

    काठमाडाैं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीलाई आकर्षक लाभांस प्रश्ताव गरेकाे छ ।

    बिहीबार सांझ बसेकाे बैंक संचालक समिति बैंठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद तथा १० प्रतिशत बाेनस सेयर गरि २० प्रतिशत लाभांस घाेषणा गरेकाे हाे ।

    बैंंक संचालक समिति ३५१ आैँ बैठकले हाल कायम चुक्तापुँजी ६ अर्व २ कराेड १३ लाख ४८ हजार ३ सय ६७ रूपैया २२ पैसाकाे कुल २० प्रतिशत लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित प्रश्चात वितरण गरिने बैंकले जनाएकाे छ ।

    लाभांस वितरण प्रश्चात बैंककाे चुक्ता पुँजी अर्व ६२ कराेड ३४ लाख ८३ हजार २ सय तीन रूपैयाँ पुग्ने छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - ०८:४०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij