२०८२ माघ १४ गते बुधवार
सुर्खेत। कर्णाली प्रदेशससभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले आयोजना र कार्यक्रमलाई निरन्तरता दिँदै कोरोना नियन्त्रणको प्रयासलाई जोड दिइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij