Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रिलायबल नेपाल लाइफले बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग

रिलायबल नेपाल लाइफले बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग


  • 1.5K
    Shares

    रिलायबल नेपाल लाइफले बाढीपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग
    images

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको बाढीबा प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरेको छ ।

    कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम कम्पनीका सीइओ तथा डिसीईओले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

    साथै, कम्पनीले उक्त स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । कम्पनीले दिवङ्‌गत आत्माप्रति श्रद्धासुमन तथा घाइते सबैको सिघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ । 

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १४:५५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij