Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारले भारतबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने

सरकारले भारतबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने


  • 1.4K
    Shares

    सरकारले भारतबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने
    images

    काठमाडौं । सरकारले भारतसँग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त माध्यमबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि जानकारी दिएका छन् ।

    भारत सरकारसँग जीटुजी खरीद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरीद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - १३:४३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij