Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान, आधार पेश गर्न २४ घण्टाको समय

गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान, आधार पेश गर्न २४ घण्टाको समय


  • 4.0K
    Shares

    गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान, आधार पेश गर्न २४ घण्टाको समय

    पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

    संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

    प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

    विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

    Gandaki_sVWfNneBs5.jpg

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १५:५०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij