२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सुनको मुल्य आज (बिहीबार) प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij