Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु


  • 4.8K
    Shares

    जिप दुर्घटना  हुँदा एकजनाको मृत्यु

    बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

    ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार बिहान ९ बजेतिर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५० मिटर तल खसेको र दुर्घटनाको कारण नखुलेको प्रहरी निरीक्षक खनालले बताए । जिपमा चालक मात्र सवार थिए ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - ११:१६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij