Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

‘म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा’ छैन: प्रधानमन्त्री वालेन्द्र शाह

‘म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा’ छैन: प्रधानमन्त्री वालेन्द्र शाह


  • 624
    Shares

    • images
    ‘म हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा’ छैन: प्रधानमन्त्री वालेन्द्र शाह
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग शुक्रबार छलफलका क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा स्पष्ट पारेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए । 

    उनले भने, “हामीले संघीयताको बारेमा संशय प्रकट गर्दा उहाँले हिन्दु राष्ट्र र राजावादीको पक्षमा आफू नरहेको भन्दै हामीलाई विश्वास दिलाउन खोज्नुभयो । राजसंस्था संघीयताको पक्षमा छैन भन्ने उहाँको भनाइ छ ।”

    मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्री वालेनले खुलेरै आफू संघीयताको पक्षमा रहेको बताएको नेता महतोले जानकारी दिए ।

    images
    प्रकाशित मिति :श्रावण १५ २०८३ शुक्रवार - २०:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij