Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.4K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुन ९३ हजार ६०० रुपैयाँ रहेको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजावी सुन ९३ हजार ३०० रहेको छ । 

    यता, चाँदीको मुल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज (मंगलबार) बढेर एक हजार ३५५ रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १२:४१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij