Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अर्थमन्त्री वाग्लेले गरे आन्तरिक राजस्व विभागको अनुगमन

अर्थमन्त्री वाग्लेले गरे आन्तरिक राजस्व विभागको अनुगमन


  • 2.1K
    Shares

    अर्थमन्त्री वाग्लेले गरे आन्तरिक राजस्व विभागको अनुगमन
    images

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। 

    बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् ।

    कार्यक्रममा अर्थमन्त्री डा‍‍.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

     

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १५:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij