Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन जारी (पूर्णपाठसहित)

बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन जारी (पूर्णपाठसहित)


  • 1.3K
    Shares

    बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन जारी (पूर्णपाठसहित)
    images

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन नयाँ वित्तीय मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन, २०८३ र आर्थिक कार्यविधिसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै सरकारी निकायलाई निर्देशन दिएको हो।

    मार्गदर्शनअनुसार सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ। साथै इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्च घटाउन र सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

    साथै, आयोजनामा सम्भावित वित्तीय जोखिमको पूर्वआकलन गरी न्यूनीकरणका उपाय अपनाउनुपर्ने, सशर्त अनुदान र वैदेशिक सहायताको रकम तोकिएको उद्देश्यबाहेक खर्च गर्न नपाइने व्यवस्था गरिएको छ। बजेटको दोहोरोपना र वित्तीय बेथिति रोक्न एलएमबीआईएस प्रणालीको अनिवार्य प्रयोग तथा नियमित अनुगमनमा पनि सरकारले जोड दिएको छ।

     

     

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १७:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij