Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी सम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने

राष्ट्रपतिबाट स्वास्थ्यकर्मी सम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने


  • 6.7K
    Shares

    राष्ट्रपतिबाट स्वास्थ्यकर्मी सम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । 

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१)अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार (आज) त्यो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

    कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानुन बनाएको हो ।

    president_office_release_vpmEBQfuWS.jpg

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १६:२७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij