Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गण्डकी प्रदेश सभा बैठक स्थगित

गण्डकी प्रदेश सभा बैठक स्थगित


  • 5.4K
    Shares

    गण्डकी प्रदेश सभा बैठक स्थगित

    पोखरा । मुख्यमन्त्रीको तयारी नपुगेको भन्दै आइतबारका लागि डाकिएको गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।

    बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल टुंग्याएर गत बिहीबार स्थगित भएको बैठक अब सरकारले विश्वासको मत लिने बेला मात्रै खुल्ने भएको छ ।

    प्रधानमन्त्रीमा पुन नियुक्त भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २७ गते भित्र विश्वासको मत लिनुपर्ने छ । विपक्षी दलहरु मूख्यमन्त्री गुरुङलाई विश्वासको मत पुर्‍याउन नदिने रणनीतिमा लागेका छन् ।तर प्रदेशसभाको गणित हेर्दा दुवै पक्षले बहुमत पुर्‍याउन नसक्ने देखिन्छ ।

    जनमोर्चाका कृष्ण थापा कारबाहीमा परेपछि गण्डकी प्रदेशसभामा ५९ सांसद कायम भएको छ । बहुमत पुर्‍याउन ३० जना सांसद चाहिन्छ ।

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - १५:५५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij