Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

तीन महिनामा ९० हजार लाइसेन्स वितरण

तीन महिनामा ९० हजार लाइसेन्स वितरण


  • 1.2K
    Shares

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण
    images

    काठमाडौं । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारी चालक अनुमतिपत्र वितरण गरेको छ ।

    यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ । उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

    हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ । 

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १५:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij