Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.9K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । आज (आइतबार) सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पर्नेछ ।

    यस अघि ९३ हजार ४०० रुपैयाँ रहेको सुनको मुल्य आज तोलामा ७०० रुपैयाँ बढेको हो । यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज ९३ हजार ६०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसअघि एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २३ २०७८ आइतवार - ११:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij