Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संशोधन भएन संवैधानिक इजलाजको नियमावली, पुरानै रोस्टमबाट सुनुवाइ हुने

संशोधन भएन संवैधानिक इजलाजको नियमावली, पुरानै रोस्टमबाट सुनुवाइ हुने


  • 4.6K
    Shares

    संशोधन भएन संवैधानिक इजलाजको नियमावली, पुरानै रोस्टमबाट सुनुवाइ हुने

    काठमाडौं । संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को बैठक टुंगिएको छ ।

    सर्वोच्च अदालतका सबै २० जना न्यायाधीशको बैठकले एक साताभित्र संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने विषयमा प्रधानन्यायाधीश र सर्वोच्च बारबीच छलफल भएको थियो । तर, फुलकोर्टले सो आवश्यक नदेखेको र यसअघिकै रोष्टरबाट प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आइतवार इजलास गठन हुने भएको छ ।

    बैठकले सर्वोच्च अदालतका काम काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा यसअघिको बैठकका निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १६:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij