Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपा महाधिवेशन : २९५९ मत खस्यो, केहीबेरमा मतगणना

रास्वपा महाधिवेशन : २९५९ मत खस्यो, केहीबेरमा मतगणना


  • 1.3K
    Shares

    रास्वपा महाधिवेशन : २९५९ मत खस्यो, केहीबेरमा मतगणना
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको छ । 

    रास्वपा निर्वाचन आयोगले बिहीबार केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भएसँगै यसबारे जानकारी गराएका हो । अब एप मार्फत प्रवासका प्रतिनिधिहरुले मतदान गर्नेछन् । त्यसपछि मतपरिणाम घोषणा हुने समितिले जनाएको छ।

    निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । रास्वपाको महाधिवेशन असार ७ देखि चितवनमा जारी छ । 
     

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १३:५३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij