२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडमा रोजकारीको अवसर खुलेको छ । क्यापिटलले एचआर असिस्टेन्ट ९करार० पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। साथै संगठनात्मक क्षमता, समय व्यवस्थापन, मल्टिटास्किङ गर्न सक्ने दक्षता तथा सूक्ष्म विवरणमा ध्यान दिन सक्ने क्षमता आवश्यक पर्ने बताइएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आफ्नो बायोडाटा र आवेदनपत्र इमेलमार्फत २०२६ जुलाई ३ भित्र पठाउनुपर्नेछ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij