Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा लन्च गरिने, यस्ता छन् विशेषता

होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा लन्च गरिने, यस्ता छन् विशेषता


  • 12.9K
    Shares

    • images
    होण्डाको सीबी ३५० डीएलएक्स बाइक नेपालमा लन्च गरिने, यस्ता छन् विशेषता
    images

    काठमाडौँ । होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने भएको छ ।

    नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले होण्डाको सीबी ३५० डीएलएक्स बाइक चाँडै नेपाली बजारमा लन्च गरिने जानकारी दिएको हो ।

    आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको कम्पनीले जनाएको छ ।

    मोर्डन फिचरसहित बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने जनाइएको छ ।

    सो बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता धेरै विशेषता रहेको कम्पनीको दाबी छ ।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - २०:०६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij