Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ज्ञानेन्द्र शाहीको प्रश्न : भारतले भूमि फिर्ता माग्यो भने कहाँको दिने ?

ज्ञानेन्द्र शाहीको प्रश्न : भारतले भूमि फिर्ता माग्यो भने कहाँको दिने ?


  • 715
    Shares

    ज्ञानेन्द्र शाहीको प्रश्न : भारतले भूमि फिर्ता माग्यो भने कहाँको दिने ?
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भारतले हाम्रो भूभाग मिचेका रहेछौँ, त्यो देऊ भनेमा कहाँको भूमि दिने रु भन्दै प्रश्न गरेका छन्।

    बुधबार प्रतिनिधि सभा बैठकमा शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा भारतको सीमा नेपालले मिचेको बताएको सन्दर्भमा त्यस्तो बताएका हुन्।

    उनले भने, ‘ युद्ध भयो र भूमि माग्यो भने कहाँको दिने होला रु’ उनले मन्त्रीले गल्ती गरेमा अभिभावक बन्दै सच्याउने परम्परा भए पनि अहिले त्यसको उल्टो भएको उनले बताएका छन्।

    शाहीले प्रधानमन्त्री शाहले आफूले व्यक्त गरेको अभिव्यक्ति रोष्ट्रममा आएर सच्याउनुपर्ने बताए । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रोष्ट्रमबाट हटाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।

     

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १७:२७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij