Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

न्यायाधीश कार्की र भट्टराईले किन छाडे संवैधानिक इजलास ? सुनुवाई जेठ २३ गतेसम्मलाई स्थगित (पूर्णपाठसहित)

न्यायाधीश कार्की र भट्टराईले किन छाडे संवैधानिक इजलास ? सुनुवाई जेठ २३ गतेसम्मलाई स्थगित (पूर्णपाठसहित)


  • 5.7K
    Shares

    न्यायाधीश कार्की र भट्टराईले किन छाडे संवैधानिक इजलास ? सुनुवाई जेठ २३ गतेसम्मलाई स्थगित (पूर्णपाठसहित)

    काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् उनीहरुले आफूहरु इजलासमा नबस्ने निर्णय गरेको जनाएका हुन् ।

    इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठ्दापनि उनीहरुले इजलासमा बस्ने बस्ने निर्णय गरेपछि न्यायाधीशहरु कार्की र भट्टराईले इजलास छोड्ने निर्णय गरेका हुन् ।

    मंगलबारको इजलासमा आफूहरूको निर्णय सुनाउँदै न्यायाधीश कार्कीले अरू दुई न्यायाधीशको कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहेको भए पनि प्रश्न उठेपछि इजलासमा सँगै बस्न नसकिने बताएका हुन् ।

    संवैधानिक इजलासबाट न्यायाधीशहरु कार्की र भट्राई बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

    हेर्नुहोस्, न्यायाधीशहरूको राय : 

     

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १४:३७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij