२०८२ माघ १४ गते बुधवार
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी बैठकले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
जसपाका बहुमत कार्यकारिणी सदस्य सहभागी बैठकले अध्यक्ष ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सवेन्द्र शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो ।
जसपाका नेता मोहम्मद इस्तियाक राईले चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको बताए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij