Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित


  • 337
    Shares

    प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेको लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । 

    बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रश्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रश्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् । 

    सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले आपत्ति जनाईरहेका छन् । यसैबीच श्रम संस्कृति पार्टीले प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर बाहिरिएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १३:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij