Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते


  • 379
    Shares

    टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

    काठमाडौं । अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

    एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको छ

    पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ती भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरि सकिएको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १४:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij