Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै

रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै


  • 393
    Shares

    रास्वपा सांसद र मन्त्रीबिच प्रि-बजेट छलफल हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र  मन्त्रीबिच आज प्रि-बजेट छलफल हुने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल सुरु हुनेछ । 

    आजको छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ । आर्थिक वर्ष २०८३-०८४ सालको बजेट तर्जुमा अगावै प्रि-बजेट छलफलुको आयोजना गरिएको हो।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १०:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij