Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

मौसम पूर्वानुमान

आज देशका यी स्थानमा हुनेछ भारी वर्षा

आज देशका यी स्थानमा हुनेछ भारी वर्षा


  • 771
    Shares

    आज देशका यी स्थानमा हुनेछ भारी वर्षा

    काठमाडौं ।  आज (सोमबार) देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। 

    सुदूरपश्चिम र कर्णाली  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। सोमबार राति देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

    लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - ०५:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij