Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आजदेखि कामपाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र

आजदेखि कामपाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र


  • 9.6K
    Shares

    आजदेखि कामपाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो ।

    ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो ।

    जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका तर परीक्षण नगरेका लगायतलाई समेट्ने तयारी गरिएको छ ।

    अबको ५ दिन निम्न स्थानमा एन्टिजिन परीक्षण सञ्चालन हुनेछ ।

    1.jpg2.jpg

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १०:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij