Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बुटवलमा पनि टहरा हटाउन चलाइयो डोजर (तस्बिरहरू)

बुटवलमा पनि टहरा हटाउन चलाइयो डोजर (तस्बिरहरू)


  • 1.0K
    Shares

    बुटवलमा पनि टहरा हटाउन चलाइयो डोजर (तस्बिरहरू)
    images

    काठमाडौं । उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर-टहरा हटाउन डोजर चलाइएको छ । 

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै  हटाउन  सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए । 

    अहिले प्रहरीले संरचना हटाउनका लागि डोजर चलाउन सुरु गरेको छ । 

    bd4.jpg 

    bd3.jpg

    bd2.jpg

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १२:३४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij