Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उकालो लाग्यो सुनको मूल्य, प्रति तोला कति ?

उकालो लाग्यो सुनको मूल्य, प्रति तोला कति ?


  • 10.9K
    Shares

    उकालो लाग्यो सुनको मूल्य, प्रति तोला कति ?

    काठमाडौं । आज विहीबार सुनको मूल्य उकालो लागेको छ । मङ्गलबारको तुलनामा आज सुनको भाउ ७०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९४ हजार २०० मा कारोबार भएको छ ।  

    त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    मंगलबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार ५० रुपैयाँमा नै खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - ११:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij