२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी एक घण्टादेखि सक्रिय छैन ।
श्रम संस्कृतिका उपमहासचीव समीर तामाङका अनुसार रिपोर्ट भएर फेसबुक ससपेन्डेड भएको हो । उनले भने, ‘रिपोर्ट भएर ससपेन्डेड भएको रहेछ । आइडीलाई फिर्ता ल्याउने कोसिस गरिरहेका छौं।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij