Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रभु बैंकले ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने

प्रभु बैंकले ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने


  • 736
    Shares

    प्रभु बैंकले ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने
    images

    काठमाडौं । प्रभु बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ।

    बैंक सञ्चालक समितिको बैठकले विशेष साधारणसभा र नेपाल राष्ट्र बैंकलगायतका नियमनकारी निकायको स्वीकृतिमा अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइ अग्राधिकार शेयर जारी गर्ने भएको छ।

    अग्राधिकार शेयरको वार्षिक लाभांश दर ८.५ प्रतिशत रहने बैंकले जनाएको छ। यो लाभांश बैंक नाफामा रहेको वर्षहरुमा मात्रै वितरण हुने भएको छ।

     

    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ११:५६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij