Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

संसद् विघटनमा भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो

संसद् विघटनमा भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो


  • 5.4K
    Shares

    • images
    संसद् विघटनमा भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो
    images

    काठमाडौं । नेपालको पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

    नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन् र भनेका छन्, ‘यो उनीहरुको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा उनीहरुले नै समाधान गर्ने विषय हो ।’

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १३:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij