२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।
राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्रै साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र २३ गते बस्नेगरी स्थगित गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij