Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

बालाजु बाइसधारा मेला

बालाजु बाइसधारा मेला


  • 197
    Shares

    • images
    बालाजु बाइसधारा मेला

    काठमाडौं । काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मेला लागेको छ । बाइसधारामा मेला चैत शुक्ल पूर्णिमाका दिन लाग्ने गर्दछ । यस दिनदेखि वैशाख स्नान प्रारम्भ हुन्छ ।

    चैत शुक्ल पूर्णिमामा बालाजुको बाइसधारामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् । बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास पनि छ ।

    यही विश्वासका साथ आज बिहानैदेखि बालबालिकादेखि वृद्धवृद्धासम्म बालाजु बाइसधारामा स्नान गर्न पुगेका छन् ।

    2222.JPG

    222.JPG

    22.JPG

    balaju-meela-(3)_5ms9mRZ152.jpg

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १०:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij